अर्थमन्त्री वर्षमान पुनले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
पूर्व अर्थमन्त्रीहरुले महत्त्वाकाङ्क्षी र पपुष्लिट नभई कार्यान्वयन हुन सक्ने गरी यथार्थपरक बजेट ल्याउन सुझाए ।
मन्त्री पुनले पूर्वअर्थमन्त्रीहरुका सुझावलाई मनन गरी बजेट निर्माण गर्ने बताए ।...पूरा पढ्नुहाेस्